प्रधानमन्त्रीको आग्रहमा संसद बैठक ३ बजेका लागि सारियो, शीर्ष नेता छलफलमा « Khabarhub

प्रधानमन्त्रीको आग्रहमा संसद बैठक ३ बजेका लागि सारियो, शीर्ष नेता छलफलमा


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ३ बजेका लागि सारिएको छ ।

प्रधानमन्त्रीको आग्रहमा सभामुख घिमिरेले बैठक ३ बजे बस्नेगरी सारेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

संघीय संसदका दुवै सदनमा केही दिनदेखि जारी अवरोध हटाउने विषयमा अहिले सिंहदरबारमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल जारी रहेकाले बैठक २ घण्टा पछिका लागि साएिको हो ।

गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको किताब विमोचनमा दिएको अभिव्यक्तिप्रति एमालेले असन्तुष्टी जनाउँदै प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गरिरहेको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  १ : १३ बजे

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको