प्रधानमन्त्रीको आग्रहमा संसद बैठक ३ बजेका लागि सारियो, शीर्ष नेता छलफलमा « Khabarhub

प्रधानमन्त्रीको आग्रहमा संसद बैठक ३ बजेका लागि सारियो, शीर्ष नेता छलफलमा


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ३ बजेका लागि सारिएको छ ।

प्रधानमन्त्रीको आग्रहमा सभामुख घिमिरेले बैठक ३ बजे बस्नेगरी सारेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

संघीय संसदका दुवै सदनमा केही दिनदेखि जारी अवरोध हटाउने विषयमा अहिले सिंहदरबारमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल जारी रहेकाले बैठक २ घण्टा पछिका लागि साएिको हो ।

गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको किताब विमोचनमा दिएको अभिव्यक्तिप्रति एमालेले असन्तुष्टी जनाउँदै प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गरिरहेको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  १ : १३ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज