‘सत्ता र विपक्षमा हुँदा दक्षिण र उत्तरलाई फरक दृष्टिकोणबाट हेर्ने प्रवृति अन्त्य हुनुपर्छ’ « Khabarhub

‘सत्ता र विपक्षमा हुँदा दक्षिण र उत्तरलाई फरक दृष्टिकोणबाट हेर्ने प्रवृति अन्त्य हुनुपर्छ’


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको राजनीतिमा अनुकूलको व्याख्याले समस्या सिर्जना भएको बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पौडेलले दक्षिण र उत्तरलाई हेर्ने दृष्टिकोण सत्तामा रहँदा एउटा र विपक्षमा हुँदा अर्को हुने प्रवृतिको अन्त्य हुनुपर्ने बताए ।

उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको आशय प्रष्ट पार्नपनि सदन चल्नुपर्ने जिकिर गरे ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ५ : १३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र