एमालेले भ्रष्टाचार नियन्त्रण रोक्यो भनेर सस्तो भ्रम छर्न खाजियो : नेता बास्कोटा « Khabarhub

एमालेले भ्रष्टाचार नियन्त्रण रोक्यो भनेर सस्तो भ्रम छर्न खाजियो : नेता बास्कोटा


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले भ्रष्टाचार नियन्त्रणमा एमालेले रोक्यो भनेर सस्तो भ्रम छर्न खाजिएको आरोप लगाएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता बास्कोटाले भ्रष्टाचार नियन्त्रणमा एमालेले नरोकेको जिकिर गरे । उनले प्रधानमन्त्रीको कार्यालयले जारी गरेको नोट भ्रमित भएको पनि बताए । यसबाट नयाँ समस्या सिर्जना गरेको उनको भनाइ छ ।

उनले मिटरब्याज समस्या समाधानका लागि सरकारले ढिलागरी सदनमा विधेयक ल्याएका कारण समस्या भएको र यसमा पनि एमालेलाई मुछ्नुपर्ने कुनै कारण नरहेको बताए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ५ : २६ बजे

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र