एमालेले भ्रष्टाचार नियन्त्रण रोक्यो भनेर सस्तो भ्रम छर्न खाजियो : नेता बास्कोटा « Khabarhub

एमालेले भ्रष्टाचार नियन्त्रण रोक्यो भनेर सस्तो भ्रम छर्न खाजियो : नेता बास्कोटा


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले भ्रष्टाचार नियन्त्रणमा एमालेले रोक्यो भनेर सस्तो भ्रम छर्न खाजिएको आरोप लगाएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता बास्कोटाले भ्रष्टाचार नियन्त्रणमा एमालेले नरोकेको जिकिर गरे । उनले प्रधानमन्त्रीको कार्यालयले जारी गरेको नोट भ्रमित भएको पनि बताए । यसबाट नयाँ समस्या सिर्जना गरेको उनको भनाइ छ ।

उनले मिटरब्याज समस्या समाधानका लागि सरकारले ढिलागरी सदनमा विधेयक ल्याएका कारण समस्या भएको र यसमा पनि एमालेलाई मुछ्नुपर्ने कुनै कारण नरहेको बताए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ५ : २६ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को