प्रिओपन सेसनमा नेप्से सूचक १.२८ अंकले घट्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक १.२८ अंकले घट्यो


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक १.२८ अंकले घटेको छ । योसँगै सूचक १९१९.९६ अंकमा झरेको छ ।

सेसन अवधिमा १२ कम्पनीका ४ सय ३६ कित्ता सेयर किनबेच भयो । जसबाट १ लाख ३५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

उक्त अवधिमा १ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घट्यो भने । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएन ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ११ : ०८ बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको