च्याम्पियन्स लिग : रियल मड्रिड अन्तिम १६ मा | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : रियल मड्रिड अन्तिम १६ मा


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लव रियल मड्रिड दुई खेल अगाडि नै अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति रियलको घरेलु मैदानमा भएको समूह ‘सी’ अन्तर्गतको खेलमा पोर्चुगिज क्लब बाग्रालाई ३–० गोलले हराउँदै रियल अन्तिम १६ मा पुगेको हो ।

रियलका लागि ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रिगोले एक–एक गोल गरेका थिए । 

चार खेलबाट १२ अंक जोडेको रियल शीर्ष स्थानमा छ । पराजित भएको बाग्राअंकसहित तेस्रो स्थानमा छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ९ : ४३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’