च्याम्पियन्स लिग : रियल मड्रिड अन्तिम १६ मा | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : रियल मड्रिड अन्तिम १६ मा


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लव रियल मड्रिड दुई खेल अगाडि नै अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति रियलको घरेलु मैदानमा भएको समूह ‘सी’ अन्तर्गतको खेलमा पोर्चुगिज क्लब बाग्रालाई ३–० गोलले हराउँदै रियल अन्तिम १६ मा पुगेको हो ।

रियलका लागि ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रिगोले एक–एक गोल गरेका थिए । 

चार खेलबाट १२ अंक जोडेको रियल शीर्ष स्थानमा छ । पराजित भएको बाग्राअंकसहित तेस्रो स्थानमा छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ९ : ४३ बजे

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट

ठगी गरेको आरोपमा पोखराका वडा सदस्यसहित ४ जना पक्राउ

कास्की – पोखरामा ठगीसम्बन्धी मुद्दामा वडा सदस्यसहित चार जना पक्राउ

शाहरुखले तोडे प्रभासको कीर्तिमान

नयाँ दिल्ली – शाहरुख खानको फिल्म डंकीको ट्रेलर ५ डिसेम्बरमा

आन्तरिक राजस्व विभागले भन्यो– ‘स्वदेशी आलु र प्याजमा भ्याट लाग्दैन’

काठमाडौं – आन्तरिक राजस्व विभागले स्देशमै उत्पादन भएका आलु, प्याजलगायत

सन् २०३० मा भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

नयाँ दिल्ली- भारत सन् २०३० मा विश्वको तेस्रो ठूलो अर्थतन्त्र