च्याम्पियन्स लिग : रियल मड्रिड अन्तिम १६ मा « Khabarhub

च्याम्पियन्स लिग : रियल मड्रिड अन्तिम १६ मा


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लव रियल मड्रिड दुई खेल अगाडि नै अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति रियलको घरेलु मैदानमा भएको समूह ‘सी’ अन्तर्गतको खेलमा पोर्चुगिज क्लब बाग्रालाई ३–० गोलले हराउँदै रियल अन्तिम १६ मा पुगेको हो ।

रियलका लागि ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रिगोले एक–एक गोल गरेका थिए । 

चार खेलबाट १२ अंक जोडेको रियल शीर्ष स्थानमा छ । पराजित भएको बाग्रा ३ अंकसहित तेस्रो स्थानमा छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ९ : ४३ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर