खर काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु « Khabarhub

खर काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोटको नलगाड नगरपालिकामा आवास निर्माणका लागि खर काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ।

भूकम्पले चर्काएको घरमा बस्न डर भएपछि नयाँ आवास निर्माणका लागि खर काट्न गएकी नलगाड नगरपालिका-१० रक्ताकी ३३ वर्षीया रमिता थापाको लडेर ज्यान गएको हो।

उनी जन एकता प्राथमिक विद्यालयको कार्यालय सहयोगी रहेकी थिइन्। मृतक थापाका १४ वर्षीया छोरी र ९ वर्षीया छोरा छन्।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ७ : ०२ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा