सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांश वितरण गर्ने घोषणा « Khabarhub

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांश वितरण गर्ने घोषणा


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले लगानीकर्ताहरुका लागि ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ८.५३४ प्रतिशत अर्थात २५ करोड ६९ लाख २२ हजार ४१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने र कर तिर्न ०.४४९ प्रतिशतले हुनआउने रकम १ करोड ३५ लाख २२ हजार २१३ रुपैयाँ नगद दिने निर्णय गरेको हो ।

प्रस्ताव गरिएको लाभांशलाई राष्ट्र बैंकले स्विकृती दिएर आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तालाई वितरण गर्ने प्रक्रिया अघि बढ्नेछ ।

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  २ : १३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क