द्रुत गतिमा उद्धार हुन नसकेको राष्ट्रपतिको स्वीकारोक्ति « Khabarhub

द्रुत गतिमा उद्धार हुन नसकेको राष्ट्रपतिको स्वीकारोक्ति


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी : टर्कीका राष्ट्रपति सिसेप तैएप एर्डोगानले भूकम्प प्रभावित क्षेत्रमा अपेक्षा गरिएअनुसार सरकारीस्तरमा खोज तथा उद्धार द्रुत गतिमा हुन नसकेको स्वीकार गरेका छन्। गत सोमबारको भूकम्पबाट देशका १० प्रान्तमा अकल्पनीय क्षति भएको छ ।

“धेरै भवनहरू क्षतिग्रस्त भएका छन्, दुर्भाग्यवश हामीले अपेक्षाकृत द्रुत गतिमा उद्धारका काम गर्न सकेनौँ,” भूकम्पबाट अति प्रभावित दक्षिणी शहर आदिमानको भ्रमणपछि उनले भने । आजै उनी यहाँको बस्तुस्थिति बुझ्न आएका हुन् ।

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : ४७ बजे

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं–  सुनसरीको बर्जु गाउँपालिका-१ चिमडी बस्ने महेन्द्र यादव र राम चन्द्र

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

भद्रपुर– दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल

धार्मिक पर्यटकीयस्थल थानीमाईमा पूर्वाधार निर्माण गरियो

दमौली– जिल्लाको भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिर आउने भक्तजनको

क्यालिफोर्नियामा आँधी : भारी वर्षा र हिमपातले सयाैँ विस्थापित

एजेन्सी– क्यालिफोर्नियामा मङ्गलबार आएको आँधीका कारण  आवासीय घरहरू प्रभावित हुँदा

करेन्ट लागेर एक जनाको मृत्यु

डोटी– जोरायल गाउँपालिका-६ गापर बस्ने २८ वर्षीय खेम साउँदको करेन्ट लागेर मंगलबार