स्वस्तिमाको तस्वीरमा सांसददेखि निर्मातासम्मका कमेन्ट  « Khabarhub

स्वस्तिमाको तस्वीरमा सांसददेखि निर्मातासम्मका कमेन्ट 


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन् ।

फेसबुकमा  ‘किपिङ अप विद एन आर्टिफिसिअल इन्टेलिजेन्स’ लेखेर सार्वजनिक गरिएको फोटोमा उनका सहकर्मी र फ्यानहरुदेखि सांसदसम्मले प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले उनको तस्विरलाई ‘हलिउड छ त’ भनेर प्रतिक्रिया दिएका छन्। जवाफमा खड्काले ‘यो कुरा सदनमा उठाउनु पर्‍यो ।’ भन्दै ठट्टा गरेकी छन्।  सो फोटोमा अभिनेता बिपिन कार्कीले भने ‘आम्मामा….’ लेखेर आश्चर्यभाव प्रकट गरेका छन्। अभिनेत्री दिपाश्री निरौलाले ‘भेरी इम्प्रेसिभ ल’ लेखेकी छन्।

फिल्म निर्मात्री तथा निर्देशक कृषा चौलागाईले ‘ओमजी भूकम्प आएको भन्दा कडा आयो ।’ कमेन्ट गरेकी छन्।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ११ : ११ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय