चोर फटाहाहरुलाई माननीय भन्नु परेको छ : हर्क साम्पाङ « Khabarhub

चोर फटाहाहरुलाई माननीय भन्नु परेको छ : हर्क साम्पाङ


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेताहरूलक्षित टिप्पणी गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जाल मार्फत साम्पाङले बरु जंङ्गलमै कन्दमुल खोजेर खाइन्छ तर भारतीय दलाली गरेर नखाने बताएका छन् ।

उनले चोर फटाहाहरुलाई माननीय भन्नु परेको भन्दै दिक्दारी समेत व्यक्ति गरेका छन् । साम्पाङले लेखेका छन्, ‘बरु जंङ्गलमै कन्दमुल खोजेर खाइन्छ तर भारतीय दलाली गरेर खाइंन्न १ चोर फटाहाहरुलाई माननीय भन्नु परेको छ ! थुक्छु । ’

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  १० : ०३ बजे

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ