हेटौंडामा एक डेंगु सङ्क्रमितको मृत्यु « Khabarhub

हेटौंडामा एक डेंगु सङ्क्रमितको मृत्यु


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  मकवानपुरको हेटौंडामा डेंगु सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का ४१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा उनको मृत्यु भएको हो।

तीन दिनअघि परीक्षणका क्रममा डेंगु संक्रमण पुष्टि भएपछि ती व्यक्ति मंगलबार अस्पताल भर्ना भएका थिए। 

बुधबार मात्रै थप उपचारका लागि भरतपुर लगिएकोमा उनको उपचारको क्रममा बिहीबार ज्यान गएको हो।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ७ : ३० बजे

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६