यूएस ओपन टेनिस महिलातर्फको उपाधि कोको गौफलाई « Khabarhub

यूएस ओपन टेनिस महिलातर्फको उपाधि कोको गौफलाई


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूएस ओपन टेनिसको महिलातर्फको उपाधि अमेरिकी खेलाडी कोको गौफले जितेकी छिन् ।

अमेरिकाको न्युयोर्कमा भएको फाइनल खेलमा बेलारुसकी अरिना साबालेन्कालाई हराउँदै गौफले पहिलो पटक ग्राण्डस्लाम जितेकी हुन् । गौफले खेल २–६, ६–३ र ६–२ ले जितिन् ।

सन् २०२२ को फ्रेन्च ओपनको फाइनलमा पराजित भएकी अमेरिकी युवा खेलाडी गौफले यूएस ओपन टेनिसमा सफलता हासिल गरेकी छिन् ।

यसैबीच, पुरुषतर्फ उपाधिको लागि नोभाक जोकोभिच र डेनियल मेदबेदेब भिड्दैछन् । सेमिफाइनलमा विश्व नम्बर एक स्पेनिस खेलाडी कार्लोस अल्कारेजलाई ३–१ को सेटमा हराउँदै मेदबेदेभ तथा अमेरिकी खेलाडी बेन शेल्टनलाई ३–० को सोझो सेटमा हराउँदै जोकोभिच फाइनलमा पुगेका हुन् ।

 

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ९ : ३६ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली