नेपाल कुरियार सेवा संघको अध्यक्षमा सुवेदी निर्वाचित « Khabarhub

नेपाल कुरियार सेवा संघको अध्यक्षमा सुवेदी निर्वाचित


२४ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कुरियार सेवा संघको अध्यक्षमा दुर्गाप्रसाद सुवेदी (दिपेश) निर्वाचित भएका छन् ।

शनिबार बसेको संघको २९औं वार्षिक साधारण सभा एवम् कार्यकारिणी समितिको निर्वाचनबाट २३ सदस्यीय कार्यकारिणी समिति चयन भएको हो ।

निर्वाचनले १५ सदस्सीय कार्याकारिणी समिति, सात सदस्सीय प्रदेश पदेन सदस्य र निवर्तमान गरी २३ सदस्यीय निर्वाचित भएको संघले जनाएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा अनिल राजभण्डारी, उपाध्यक्षमा सञ्जय मण्डल, तिलाराज खतिवडा निर्वाचित भएका छन् । महासचिवमा राजकुमार सामरी, कोषाध्यक्षमा कृष्णप्रसाद नेपाल, सचिवमा प्रकाश सुवेदी र कोषध्यक्षमा निञ्जना थापा चयन भएका छन् ।

संघको केन्द्रीय सदस्यमा निर्मर राठी, किरण थापा, मीना आचार्य, लक्ष्मण घिमिरे, शौरभ मैनली, निसा आचार्य र रणदीपजंग रायमाझी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  ७ : ०७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको