बल्खु खोलाको झोलुङ्गे पुलमुनी पुरुषको शव फेला | Khabarhub Khabarhub

बल्खु खोलाको झोलुङ्गे पुलमुनी पुरुषको शव फेला


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बल्खु खोलाको झोलुङ्गे पुलमुनी एक पुरुषको शव भेटिएको छ । सनाखत हुन नसकेका अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित बल्खु खोलाको झोलुङ्गे पुलमुनि पहिचान खुल्न नसकेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार शव फेला परेको हो ।

यस विषयमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ७ : २८ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न