खोलाले बगाउँदा एक वृद्ध बेपत्ता « Khabarhub

खोलाले बगाउँदा एक वृद्ध बेपत्ता


२४ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बझाङ-  बझाङमा खोलाले बगाउँदा एक जना वृद्ध बेपत्ता भएका छन्।

जिल्लाको बुङ्गल नगरपालिका–२ बम्मरका ७२ वर्षीय चतुरे धामी शुक्रवार बेपत्ता भएका हुन्।

धामी सोही नगरपालिका–१ को पौडी बजारबाट सोलागाउँ जाने क्रममा शुक्रबार साँझ कालङ्गा खोला तर्दा बगेर बेपत्ता भएका प्रहरीले जनाएको छ। प्रहरीले धामीको खोजतलास गरिरहेको छ।

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  ८ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको