कप्तान देव २४ रनमा आउट, नेपालको तीन विकेट गयो « Khabarhub

कप्तान देव २४ रनमा आउट, नेपालको तीन विकेट गयो


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तानसँग खेलिरहेको नेपालको तेस्रो विकेट गएको छ ।

२ सय ६२ रनको लक्ष्य पछ्याएको नेपालका कतान देव खनाल २४ रनमा आउट भएका हुन् ।

यसअघि पहिलो विकेटको रुपमा विपिन रावल शून्य रनमा आउट हुँदा दिपक बोहरा १५ रनमा पभेलिएन फर्केका थिए ।

अहिले अर्जुन कुमाल २२ रन बनाएर खेलिरहेका छन् भने उनलाई उत्तम मगरले साथ दिएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ४ : ४५ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ