शेखर कोइराला पक्षीय नेताको बैठक मंगलबार « Khabarhub

शेखर कोइराला पक्षीय नेताको बैठक मंगलबार


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । आउँदो मंगलबारका लागि कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।

सो बैठकमा कोइराला पक्षका केन्द्रीय सदस्य, प्रतिनिधि र राष्ट्रियसभा सांसद, प्रदेश सभापति लगायतको उपस्थिति हुने जनाइएको छ ।

बैठकमा आसन्न महामिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

कांग्रेसको महासमिति बैठक पुस १६देखि १९ गतेका लागि तय गरिएको छ  । आउँदो माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ५ : ४४ बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको