पृथ्वीनारायणको शालिक अनावरण गर्न प्रधानसेनापति शर्मा गोरखा जाँदै « Khabarhub

पृथ्वीनारायणको शालिक अनावरण गर्न प्रधानसेनापति शर्मा गोरखा जाँदै


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा आज पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि गोरखा जाँदैछन्।

गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायणको शालिक अनावरणका लागि उनी गोरखा जान लागेका हुन्।

सोही अवसरमा उनले गोरखा नगरपालिका र नेपाली सेनाको सहकार्यमा निर्माण गरिएको मनोग्राम उद्घाटन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ८ : १४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी