लुम्बिनी प्रदेश सरकारमा एमालेले दाबी पेश गर्दै « Khabarhub

लुम्बिनी प्रदेश सरकारमा एमालेले दाबी पेश गर्दै


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशमा नेकपा एमालेले सरकार बनाउने भएको छ । केन्द्रको सहमति अनुसार एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका हुन् ।

लुम्बिनी प्रदेश प्रमुखले अपराह्न ४ बजेसम्मको समयमा दुई वा दुई दलभन्दा बढी सांसदको समर्थनमा सरकारका लागि दाबी पेस गर्न समय दिएका छन् । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ जनाको आवश्यक्ता पर्छ । हालको सत्तासाझेदार दलसँग ५२ प्रदेश सभा सदस्य छन्।

सत्तारुढ दल एमालेका २९, माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिको ४४, जसपाका ३, जनमत पार्टीका ३ जना गरी ५३ सांसद छन् । स्वतन्त्रबाट जितेका एक जना पुनः माओवादी केन्द्रमा फर्किएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ८ : ३६ बजे

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश