म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश « Khabarhub

म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर युनाइटेड काराबाओ कपको सेमिफाइनल प्रवेश गरेको छ।

ओल्डट्राफोर्डमा मंगलबार राति भएको खेलमा घरेलु टोली युनाइटेडले लिग वान क्लब चार्ल्टन एथ्लेटिकलाई ३–० गोलले पराजित गरेको हो।

एन्टोनी मार्सियलले पहिलो हापको २३औँ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए। ९०औँ मिनेटमा मार्कस ह्रासफर्डले गोल गर्दै अग्रता दोब्बर बनाए। थपिएको समयको चौथो मिनेटमा ह्रासफर्डले व्यक्तिगत दोस्रो गोल गरी टिमलाई ३–० गोलले जिताए।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १० : ०६ बजे

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ