दक्षिण एसियाकै उत्कृष्ट १० सीइओमा नेपालका सञ्जय अग्रवाल « Khabarhub

दक्षिण एसियाकै उत्कृष्ट १० सीइओमा नेपालका सञ्जय अग्रवाल


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : रमेश कोर्पका प्रमुख सन्जय अग्रवाल दक्षिण एसियाकै उत्कृष्ट १० सीइओमा छनौट भएका छन् । दक्षिण एसियामा व्यापार व्यवसाय चलाउने सीइओसम्बन्धीको म्यागजिन ‘सीइओ इन्साइट्स एसिया’ले अग्रवाललाई दक्षिण एसियाकै उत्कृष्ट १० सीइओमा अग्रवाललाई छनौट गरेको हो ।

नेपालबाट अग्रवालसहित चार जना अरु सीइओ पनि यो सूचिमा छन् । सूचिको सातौँ नम्बरमा अग्रवाल रहेका छन् ।

सूचिमा नेपालबाट अग्रवालसँगै आशिष शर्मा, अभिषेक घिमिरे र सूदीप आचार्य पनि छन् । दक्षिण एसियाका उदाउँदा सीइओको सूचिमा अफगानिस्तान, सिंगापुर, माल्दिभ्स, बंगलादेशका व्यवसायी पनि छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ४ : २३ बजे

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

गण्डकी– बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका

सविन-अनुलाई पुत्रलाभ

काठमाडौं– अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह आमाबुवा बनेका छन्

पिउने पानीको सुनिश्चित गर्न अभियान सञ्चालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्द्धन

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका