भारतको जम्मु कश्मीरका महिला च्याउखेतीतर्फ आकर्षित « Khabarhub

भारतको जम्मु कश्मीरका महिला च्याउखेतीतर्फ आकर्षित


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको जम्मु कश्मीरका महिलाहरु च्याउखेतीतर्फ आकर्षित हुन थालेका छन् । दक्षिण कश्मीरको कुलगाम जिल्लाका महिलाहरु च्याउखेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सरकारको राष्ट्रिय ग्रामीण जिविकोपार्जन कार्यक्रमको सहयोग र कृषि विभागको समन्वयमा कुलगामका महिलाहरुले च्याउखेती गरिरहेका छन् ।

यसका लागि भारत सरकारले महिलाहरुलाई भारी मात्रामा अनुदान लगायतका सहयोग गरिरहेको एएनआईले उल्लेख गरेको छ । एएनआईले कृषि अधिकारीको भनाइ उद्धृत गर्दै जनाएअनुसार कृषि विभागले च्याउखेती गरिरहेका महिलालाई ५० प्रतिशत अनुदान र प्राविधि ज्ञान उपलब्ध गराउँदै आएको छ ।

कुलगामका च्याउ विकास सहायक सकिलउर रहमानले जनाएअनुसार च्याउखेतीमा सबै वर्ग र उमेर समूहका महिलाहरु सक्रिय छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ९ : ४९ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै