इटालियन सिरी ए फुटबल: घरेलु मैदानमा मिलानको जित « Khabarhub

इटालियन सिरी ए फुटबल: घरेलु मैदानमा मिलानको जित


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलान विजयी भएको छ। मिलानले टोरिनोलाई १–० गोल अन्तरले पराजित गरेको हो।

शुक्रबार रातिको खेलमा मिलानको जितमा ओलिभर जेरुडले ६२ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो।

घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो। जितसँगै मिलानले २२ खेलमा ४१ अंक बनाएको छ। मिलान तालिकाको तेस्रो स्थानमा छ। टेरिनो ३० अंकसहित सातौं स्थानमा छ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ७ : २९ बजे

जेन-जी प्रदर्शनकारीमाथिको मुद्दा फिर्ता लिन प्रतिवेदन गृह मन्त्रालय पठाइने

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन