यस्तो छ बेनी–गलेश्वर सडकमा सवारी चल्ने र बन्द हुने समय तालिका « Khabarhub

यस्तो छ बेनी–गलेश्वर सडकमा सवारी चल्ने र बन्द हुने समय तालिका


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडक खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका बनाइएको छ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको बैठकले सडकको स्तरोन्नतिको कामलाई गति दिनका लागि फागुन १ देखि १५ गतेसम्म दैनिक साढे ६ घण्टा बन्द हुने गरी तालिका बनाएको हो। तालिकाअनुसार बिहान ६–८, दिउँसो ११:३० देखि १:३० र राति ८:३० देखि ११ बजेसम्म सडक बन्द हुनेछ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनी–जोमसोम– कोरला सडक आयोजना, निर्माण कम्पनी, यातायात व्यवसायी र सुरक्षा निकायका प्रतिनिधिको बैठक बसेको थियो।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ९ : २४ बजे

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा