सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद « Khabarhub

सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– सशस्त्र प्रहरीले करिब १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेकाे छ । हिजो रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका -१ स्थित डण्डा इलाकाबाट उक्त रकम बराबरको लत्ताकपडा र चिनी बरामद गरेको हाे ।

भारतबाट नेपालतर्फ अवैधरूपमा ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (विओपी डण्डा) रुपन्देहीले बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  १ : ४३ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर