सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल शीर्ष स्थानमा  « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल शीर्ष स्थानमा 


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब पुन शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार च्यासल फुटबल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै जावलाखेल पुन शीर्ष स्थानमा उक्लिएको हो । जावलाखेलका लागि एनकोटो मासोआबीले २ तथा राहुल राहुल र फोडे फोफानाले १-१ गोल गरे ।

फ्रेन्ड्सका लागि श्याम बाबु क्यापछाकीले गोल फर्काए । जितसँगै जावलाखेलले १७ खेलबाट ३० अंक जोडेको छ । समान अंक रहेको चर्च ब्वाइजलाई पछि पार्दै

हेड टु हेड नतिजाको आधारमा जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो । पराजित फ्रेन्ड्स १६ खेलमा १९ अंक सहित तालिकाको एघारौं स्थानमा छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ६ : १० बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी