जबरजस्ती करणी, शरीर बन्धक र ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ  « Khabarhub

जबरजस्ती करणी, शरीर बन्धक र ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ 


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जबरजस्ती करणी, शरीर बन्धक, ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक पनौती नगरपालिका ११ घर भएका ४१ वर्षीय सुमन नेपाली रहेका छन् ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपरासी (पश्चिम)को समन्वयमा सुमनलाई नवलपरासी (पुश्चिम) गैँडाकोट नगरपालिका १ मौलाकालीका फेदीबाट बिहीबार पक्राउ गरेको हो ।

उनी माथि जिल्ला अदालत तनहुँबाट १० दिन म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ७ : १९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको