प्रिओपन सेसनमा नेप्से सूचक १.२८ अंकले बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक १.२८ अंकले बढ्यो


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक १.२८ अंकले बढेको छ । यो वृद्धिसँगै सूचक २०७८.२४ विन्दुमा पुगेको छ ।

सेसन अवधिमा १० कम्पनीको २७५ कित्ता सेयर किनबेच भएको छ । जसमा १ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो अवधिमा कुल ५ कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ११ : ५३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र