मुलुक सेण्डिकेटमा चलाउन खोजिदैछ,यो धेरै दिन चल्दैन : कमल थापा | Khabarhub Khabarhub

मुलुक सेण्डिकेटमा चलाउन खोजिदैछ,यो धेरै दिन चल्दैन : कमल थापा


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक सेण्डिकेटमा चलाउन खोजीएको र यो धेरै दिन नचल्ने भन्दै चाढै नै बिष्फोट हुने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा नब गठित भातृ संगठनका प्रमुखहरुलाई जिम्मेवारी प्रदान गर्दै थापाले २०६२र६३ को परिबर्तनले मुलुकलाई अस्थिरता तर्फ धकलेको भन्दै मुलुक अहिले आत्मसमर्पणबादी मानसिकताबाट ग्रस्रीत भएको बताए ।

सम्पुर्ण रोग,भोक,अशिक्षा र गरिबिको रामबाण गणतन्त्र ,संघीयता ,धर्मनिरपेक्षता हो भन्ने हरुले अहिके मुकुलको अस्थब्यस्थताको जिम्मा लिनुपर्ने समेत जिकिर गरे। अरुलाई गाली गर्ने र सराप्ने भन्दा पनि आफुहरुले केही गरेर देखाउनु पर्नेमा आफै अनैतिक ,भ्रष्ट , अलोकतान्त्रिक देखिनु लज्जाको बिषय भएको समेत थापाले उल्लेख गरे ।

उनले राप्रपा नेपाल मुलुकको बलियो बैकल्पिक शक्ति बन्नेमा शड्ढा नगर्न समेत सबैलाई आश्वस्त हुन आग्रह गरे । थापाले खेलकुद संगठनमा दमन बस्नेत ,सनातन धर्म परिषद् मा प्राडा बिष्णु भण्डारी ,किसान संगठनमा डम्बर शिवाकोटी ,मुश्लिम संगठनमा मोहम्मद इकवाल इराकी, अपांग संगठनमा धर्म प्रसाद न्यौपानेलाई जिम्मेवार दिदै संगठन निर्माणमा उच्च मनोबल सहित कृयाशिल हुन आग्रह गरे ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ११ : १७ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला