प्रहरीले हातपात गर्‍यो : सांसद शर्मा « Khabarhub

प्रहरीले हातपात गर्‍यो : सांसद शर्मा


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नक्कली प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनील शर्माले प्रहरीले आफूलाई हातपात गरेको आरोप लगाएका छन् ।

शुक्रबार म्याद थपका लागि अदालत गएका उनले सञ्चारकर्मीसँगको कुराकानीमा प्रहरीले आफूमाथि हातपात गरेको आरोप लगाएका हुन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार पक्राउ गरेको थियो ।

‘ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ ।’ उनले भने, ‘हातपात गर्न मिल्ने हो ?’

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ४ : ४१ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,