सप्तरीका पत्रकार आन्दोलित « Khabarhub

सप्तरीका पत्रकार आन्दोलित


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सप्तरीका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले कार्यालय परिसरमा फोटो, भिडियो खिच्न रोक लगाएपछि पत्रकारहरु बिहीबारबाट आन्दोलनमा उत्रिएका हुन् । पत्रकार महासंघ सप्तरीको अगुवाईमा आज दोस्रो दिन पनि उनीहरूले राजविराजमा प्रदर्शन गरेका छन् ।

सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले बुधबार सूचना जारी गरी विना अनुमति प्रशासन कार्यालय परिसरको फोटो भिडियो खिची सामाजिक सञ्जाल, अनलाइन सञ्चार माध्यम तथा पत्रपत्रिकामा राख्न नपाइने बताएका थिए ।

बिहिबार साँझ जिल्ला प्रशासन कार्यालयले बिज्ञप्ती जारी गर्दै उक्त सुचना फिर्ता लिएको जनाए । तर यता पत्रकार महासंघले क्षमायाचना सहित सुचना फिर्ता, प्रेस स्वतन्त्रताको ग्यारेन्टी तथा पत्रकार कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीको सुनिश्चिता नभएसम्म संघर्षरत रहने जनाएका छन् ।

 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : १६ बजे

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा १५ वर्षीय बालक महाकालीमा बेपत्ता

दार्चुला– दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता

बारा कांग्रेसमा भुइँचालो : फरमुल्लाहलाई असहयोगपछि जिल्ला सभापतिसहित १६ नेतामाथि कारबाही सिफारिस

काठमाडौं- गत फागुन २१ गतेको चुनावमा पराजय भोगेसँगै नेपाली कांग्रेस

पौने ४ करोडको भ्रष्टाचार मुद्दामा कांग्रेस पूर्वसांसद चालिसेसँग ५ लाख धरौटी मागियो

काठमाडौं- भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग विशेष