साउदीमा नेपाली महिलाको तीज कार्यक्रम   « Khabarhub

साउदीमा नेपाली महिलाको तीज कार्यक्रम  


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबमा रहेका नेपाली महिलाहरूले तीज पर्व मनाएका छन् । विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले नेपाली महिलाका लागि तीज कार्यक्रम आयोजना गरेको हो ।

तीज विषेश कार्यक्रम दम्मामको सिको नजिकैको रोज गार्डेन होटलमा भएको कार्यक्रममा विभिन्न कलाकारहरूले तिज गीतमा नृत्य प्रस्तुत गरेका थिए । यस्तै, कार्यक्रममा दर खाने व्यवस्था समेत मिलाइएको थियो । 

परदेशमा रहेर पनि नेपाली महिलाहरू रातो पहिरनमा एकै साथ नाच्दा विशिष्ट प्रकारको आनन्दको अनुभूति महसुस भएको एनआरएनए एनसीसी साउदीका अध्यक्ष बलराम थापाले बताए ।

तीज जस्तो पर्वले हामी सबैलाई जोड्ने र चेलीबेटीको भावनालाई समेट्ने हुँदा यो आफैँमा विशिष्ट रहेको अध्यक्ष थापाले बताए । कार्यक्रम एनआरएनए आइसीसी सल्लाहकार धरम केसीको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ७ : ३६ बजे

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति