खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा कर्मचारी संगठन विजयी « Khabarhub

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा कर्मचारी संगठन विजयी


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठन विजयी भएको छ ।

आइतबार निर्वाचनमा घनश्याम अर्यालको नेतृत्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठनले ९६ मत तथा कर्मचारी युनियनले ८५ मत प्राप्त गरे ।

यसअनुसार कर्मचारी संगठनले प्रतिस्पर्धी कर्मचारी युनियनलाई ११ मतले पछि पार्दै विजय हासिल गरेको हो । मतदानमा १८५ जना मतदाता रहेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ५ : ०१ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग