सालकको खपेटासहित एक जना पक्राउ « Khabarhub

सालकको खपेटासहित एक जना पक्राउ


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपेटासहित भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ । रामेछापको दोरम्बा गाउँपालिका– ६ बस्ने ३४ वर्षीय शुकलाल तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले तामाङलाई भक्तपुर सूर्यविनायक नगरपालिका– ८ कपाली चोकबाट पक्राउ गरेको हो ।

उनको साथबाट ६ किलो सालकको खपेटा बरामद गरिएको प्रहरीले जनाएको छ । तामाङलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ८ : ३२ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी