साउदी प्रो लिग : अभा क्लबमाथि अल इत्तिहादको जित « Khabarhub

साउदी प्रो लिग : अभा क्लबमाथि अल इत्तिहादको जित


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिगमा अल इत्तिहादले जित निकालेको छ । गएराति भएको खेलमा अभा क्लबलाई ४–२ गोल अन्तरले हराउँदै इत्तिहादले जित निकालेको हो ।

अल इत्तिहादका करिम बेन्जमाले ह्याट्रिक गरेका थिए । यस्तै, इगोर कोरोनाडोले एक गोल गरेका थिए । अभा क्लबका लागि कार्ल तोकोफहाद अल जुमायाहले एक–एक गोल गरेका थिए ।

यो जितसँगै इत्तिहादको १३ खेलबाट २४ अंकका साथ लिगको पाँचौँ स्थानमा उक्लिएको छ । १३ अंक भएको अभा १३औँ स्थानमा छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : ५३ बजे

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा