प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो « Khabarhub

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ ।

आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंकले बढेर १९८९.५३ विन्दुमा पुगेर अडिएको छ ।

यो सेसनमा १७६ कम्पनीका ७०२ पटक भएको कारोबारमा ८५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा २ करोड ९१ लाख ७९ हजार ३३३ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा १५६ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटाको घटेको छ भने १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ११ : ०७ बजे

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा