सुदूरपश्चिमका मुख्यमन्त्री रावलको शपथ ४ बजे « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्री रावलको शपथ ४ बजे


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

प्रदेश प्रमुख देवराज जोशीले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको शपथ खुवाउने कार्यक्रम तय भएको हो। उनीसँगै दुई मन्त्रीले शपथ ग्रहण गर्ने सम्भावना छ।

मुख्यमन्त्री रावलले आजै सत्तारुढ गठबन्धनको प्रमुख दल माओवादी केन्द्र र नेकपा एमालेबाट दुई जना मन्त्री बनाउने तयारी गरेका हुन्। त्यसका लागि छलफल भइरहेको छ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार रावल बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए। रावल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ९ : ०१ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी