प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्वाचित « Khabarhub

प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्वाचित


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित भएको घोषणा भएको छ।

आजको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

उनले आजै दिउँसो शपथ लिने कार्यक्रम तय भएको छ। ओखलढुङ्गा २ बाट निर्वाचित गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको समर्थन छ।

प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  १२ : ३६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी