‘प्रचण्डलाई विश्वासको मत दिनुभन्दा तटस्थ बसौँ भनेको थिएँ’ « Khabarhub

‘प्रचण्डलाई विश्वासको मत दिनुभन्दा तटस्थ बसौँ भनेको थिएँ’


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुभन्दा तटस्थ बस्नुपर्ने मत पार्टीका बैठकहरूमा राखेको बताएका छन् । उनले कांग्रेसको पदाधिकारी र कार्यसम्पादन समितिको बैठकमा विश्वासको मतका विषयमा दुई वटा विचार आएपछि तटस्थ बस्नुपर्ने विचार राखेको बताएका हुन् ।

‘प्रचण्डलाई विश्वासको मत दिनुपर्छ भन्ने एउटा विचार आयो भने सँगसँगै प्रतिपक्षमा बस्नुपर्छ भन्ने अर्को विचार पनि आयो यसरी दुई वटा विचार आएपछि यस्तो विषयमा विवाद गर्नु हुन्न त्यसैले हामीले बिचको बाटो लिनुपर्छ र हामी तटस्थ बसाैँ भन्ने आफ्नो विचार राखें,’ खबरहबसँग कुराकानी गर्दै उनले भने । पार्टीले निर्णय गरेपछि मत हाल्नु परेको र अहिले पनि तटस्थ बस्नुपर्ने पक्षमा आफू रहेको उनले बताएका छन्

कांग्रेस सत्तामा पनि नजाने उनले बताए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ४ : ०४ बजे

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

आज २०८२ साल माघ १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन