शिक्षक संगठन अर्घाखाँचीको अध्यक्षमा युवराज भुसाल « Khabarhub

शिक्षक संगठन अर्घाखाँचीको अध्यक्षमा युवराज भुसाल


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – नेकपा माओवादी केन्द्रनिकट शिक्षकहरुको संगठन एकीकृत अखिल  नेपाल शिक्षक संगठन अर्घाखाँचीको अध्यक्षमा युवराज भुसाल चयन भएका छन् ।

जिल्ला सदरमुकाम सन्धिखर्कमा  भएको जिल्ला अधिवेशनले भुसालको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा रुद्रमणि खनाल, सचिवमा वसन्त खडका , सहसचिवमा गणेश बेल्बासे, कोषाध्यक्षमा बिस्नु दर्जी लगायतलाई निर्वाचित गरेको हो ।

त्यस्तै अधिवेशनले छबिलाल चुदालीको अध्यक्षतामा सल्लाहकार समिति  र सकुन्तला रायमाझीको अध्यक्षतामा महिला विभाग सर्वसम्मत गठन गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ११ : ४७ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको