आईसीसी लिग २ : नेपालद्वारा यूएईसमक्ष २४९ रनको लक्ष्य प्रस्तुत « Khabarhub

आईसीसी लिग २ : नेपालद्वारा यूएईसमक्ष २४९ रनको लक्ष्य प्रस्तुत


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले २४९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २४८ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ११२ बलमा ७७ रन बनाए ।

त्यसैगरी, ५२ बलमा ४३ रन बनाए । यूएईका लागि जवार फरिद, जहुर खान, रोहन मुस्तफा र आयान अफजल खानले समान दुई विकेट लिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १ : १७ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती