कमल थापाको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्य राजेन्द्र लिङ्देनको राप्रपामा प्रवेश | Khabarhub Khabarhub

कमल थापाको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्य राजेन्द्र लिङ्देनको राप्रपामा प्रवेश


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्य राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनले आचार्यसहित विश्व ह्विलचेयर यात्री सन्देश रम्तेल लगायतका ४२ जनालाई पार्टी प्रवेश गराएका हुन् ।

आचार्य राप्रपा नेपालमा प्रवक्ता, कार्यसम्पादन समिति सदस्य र प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारीमा थिए । आचार्यले राजनीति, सामाजिक लगायतका विभिन्न विषयमा पुस्तक प्रकाशन गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ३ : ०५ बजे

भौगोलिक प्रदेश समूहका नेताले भने- एमालेको नेतृत्वमा केपी ओलीको विकल्प छैन

गोदावरी- नेकपा (एमाले) विधान महाधिवेशनको तेस्रो दिन समूहगत छलफल प्रतिवेदन

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा २ लाख १२ हजार पुग्यो 

काठमाडौं– आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको

युक्रेनको सरकारी मुख्यालयमा क्षति

किएभ– युक्रेनको राजधानी कीभस्थित स्वतन्त्रता चौकनजिकै रहेको सरकारी भवनमा आगलागी

ललितपुर महानगरद्वारा अवैध संरचना भत्काउन सुरु (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण

निजामती सेवा दिवस : काठमाडौंमा प्रभात र्‍याली (तस्बिरहरू)

काठमाडौं– आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ