सोमबार डाकिएको राष्ट्रियसभा बैठक १० दिनपछि बस्ने « Khabarhub

सोमबार डाकिएको राष्ट्रियसभा बैठक १० दिनपछि बस्ने


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक १० दिनपछि बस्नेगरी सारिएको छ ।

सोमबार दिउँसो १ बजे डाकिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस १० दिनपछि बस्नेगरी सारिएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिएका छन् ।

सचिव फुयालका अनुसार सोमबारका लागि बोलाइएको बैठक अब ८ चैत बुधबार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ५ : २४ बजे

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी