ए डिभिजन लिगमा आज तीन खेल हुने « Khabarhub

ए डिभिजन लिगमा आज तीन खेल हुने


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुने भएका छन् ।

गत बिहीबार एक मात्र खेल भएको लिगमा आज दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो ३ बजे संकटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । सोही रंगशालामा हुने दोस्रो खेलमा साँझ ६ बजे न्युरोड टिम र खुमलटार भिड्नेछन्।

एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दीबीच दिउँसो ३ बजे खेल सुरु हुनेछ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : ३१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना