एमालेको स्थायी कमिटी बैठक भोलि « Khabarhub

एमालेको स्थायी कमिटी बैठक भोलि


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ।

आज स्थायो कमिटी बैठक बस्ने तयारी गरिए पनि केन्द्रीय कमिटीको बैठकमा प्रतिवेदन पेश गर्ने क्रम लम्बिएकाले स्थायी कमिटी बैठक भोलिका लागि तय गरिएको हो।

स्थायी कमिटी बैठक बसे पछि भोलि दिउँसो फेरि केन्द्रीय कमिटी बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। हिजोदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।

प्रस्तुत प्रतिवेदनमाथि आवश्यक छलफल गरेर बैठकबाट पारित गरिनेछ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : ५९ बजे

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने

कारबाही खारेज गर्दै गगनले भने : रूखबाहेक अन्त भोट हाल्नु पर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कार्यकर्ताहरूले रुख