बैतडीमा ट्याक्टर दुर्घटना « Khabarhub

बैतडीमा ट्याक्टर दुर्घटना


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैतडीमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको पाटन नगरपालिकामा शुक्रबार दिउँसो १२ बजे ट्याक्टर दुर्घटनामा परेको हो ।

पाटनबाट सुर्नया नदीबाट बालुवा ल्याइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५३ नम्बरको ट्याक्टर पाटन–६ को लोर्खा मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्याक्टरमा चालकसहित तीन जना सवार रहेकोमा सबै सकुसल रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ६ : २० बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा