कोशी सरकारलाई सर्वोच्चको आदेश : मुद्दा किनारा नलागेसम्म दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्नू « Khabarhub

कोशी सरकारलाई सर्वोच्चको आदेश : मुद्दा किनारा नलागेसम्म दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्नू


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेश सरकार गठनका विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको इजलासले कोशीमा सरकार गठनविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्चको आदेशमा कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई मुद्दा किनारा नलागेसम्मका लागि दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न भनिएको छ ।

एमाले नेतृत्वको सरकार ढलेसँगै सभामुख बाबुराम गौतमको मतबाट सत्तारुढ गठबन्धनले सरकार गठन गरेपछि यसविरुद्ध एमालेले रिट दायर गरेको हो ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ७ : १२ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६